११ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी जेठ १८ गतेदेखि भारतको भ्रमणमा जाने भएका छन् । रास्वपाका एक पदाधिकारीले लामिछानेको यस भ्रमण निश्चित भएको पुष्टि गरेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतले भने लामिछानेको भारत भ्रमण जेठ १८ गते सुरु भएर असार २० गते सम्पन्न हुने बताएको छ। भ्रमणको आवश्यक कूटनीतिक तथा अन्य तयारी भइरहेको रास्वपाका ती नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय