नपाल सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता सम्बन्धी नयाँ अभियान घोषणा गरेको छ। ‘सक्नेले छोडौँ, नसक्नेले लिउँ’ नाराका साथ सुरु भएको यस अभियानमा आर्थिक रुपमा सक्षम नागरिकलाई स्वेच्छाले भत्ता त्याग्न प्रोत्साहित गरिएको छ।
अर्थमन्त्री वाग्लेका अनसार यसरी बचत हने रकम वास्तवमा आवश्यकता भएका नागरिकसम्म पुर्याइनेछ। सरकारको अपेक्षा छ कि यो कदमले सामाजिक सुरक्षा कोषको दीगो व्यवस्थापनमा सहयोग पग्नेछ।



साथै वृद्ध भत्तासहित सामाजक सुरक्षा भत्ता स्वेच्छाले नलिनेहरुलाई सरकारले विशेष सहयोग प्रदान गर्ने पनि घोषणा भएको छ।












