काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निमोनिया संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन्।

रुघाखोकी र ज्वरोसँगै हल्का निमोनिया देखिएपछि चिकित्सकको निगरानीमा उपचार भइरहेको उनका स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय